काठमाडौं– विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलबार सार्वजनिक गरेको सूचीमा सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरवर्ग विश्वका धनीको पाचौं नम्बरमा परेका हुन्।
प्रकाशित मिति : २०७७ फाल्गुन १८, मंगलवार