आजको मौसम


मौसम विभागले गरेको पूर्वानुमानुसार आज देशका पहाडी भागहरुमा आंशिक रुपमा बदली रही बाँकी रहेको क्षेत्रमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज नेपालभरि मौसम सफा रहनेछ भने पहाडी क्षेत्रमा केही बदली हसन सक्ने छ ।
देशको पहाडी क्षेत्रमा एक दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, गरि राति देशको पहाडी क्षेत्रमामा केही बदली रही बाँकी भू९भागहरुको मौसम सामान्यतया सफा रहने छ।

रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित मिति : २०७७ चैत्र ३, मंगलवार

धेरै पढिएको

ताजा समाचार