पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर


काठमाडौं–नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही संचारमाध्यम तथा संचारकर्मी तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको नर्भिक इन्टरनेसनल अस्पतालले बताएकोछ ।

मष्तिष्कघात भएपछि उनलाई यही फागुन १४ गते उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उहाँको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


प्रकाशित मिति : २०७७ चैत्र ४, बुधबार

धेरै पढिएको

ताजा समाचार