उत्तम प्रधान र निरुता सिंहको (दर्पण छाँयापछि) छिट्टै बजारमा


उत्तम प्रधानले निर्देशन गर्न लाग्नु भएको फिल्म ‘दर्पण छायापछि’ निरुता सिंहले अभिनय गर्न लाग्नु भएको छ । भारतको मुम्बई बस्दै आउनु भएकी निरुता सिंह १० औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आउनु भएको फिल्म ‘दर्पणछाँया पछि’ अभिनय गर्दै हुनुहुन्छ।

अभिनेता उत्तम प्रधानले निर्देशन गर्न लाग्ने भएको फिल्ममा उत्तम प्रधान , निरुता सिंहको अलावा दीलिप रायमाझीको पनि मुख्य भूमिका रहने निर्माण पक्षले जानकारी दिनुभएको छ । यस फिल्मका लेखक उत्तम प्रधान नै हुनुहुन्छ । फिल्मलाई उत्तम प्रधान र निरुता सिंहले निर्माण गर्न लाग्नुभएको हो ।


प्रकाशित मिति : २०७७ चैत्र ४, बुधबार

धेरै पढिएको

ताजा समाचार