नेकपा एमालेभित्रको विवाद बढ्दै गईरहेको छ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसीदिएपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ ।
नेकपा अध्यक्ष केपी शर्मा ओली भने कार्यकतालाई सो भेलामा सहभागी भए कारवाही गर्ने धम्की दिएका छन् भने फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेता खनाल नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो र यसका लागि यदि कारवाही भए नेपाल समूहले कारवाही सहन तयार रहेको बताएका छन् ।
नेपाल पक्षको भेलामा गए कारवाही हुने

प्रकाशित मिति : २०७७ चैत्र ४, बुधबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal