जेसिआई ईमाडोलको पहिलो कार्यसमिति बैठक ईमाडोलको ईन्दे्रणी फुडल्यान्डमा सम्पन्न भयो । सो बैठक ईमाडोल जेसिजका बर्ष २०२१ का अध्यक्ष जेसी सुदन थापाज्युको अध्यक्षतामा बसेको थियो ।
कार्यसमितिमा रहनु भएका सम्पूर्ण सदस्यहरुको उपस्थितमा बैठक सम्पन्न भयो ।
बैठकमा अध्यक्षज्युले बर्ष भरि गरिने कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी ईमाडोल जेसिजको बर्ष २०१९ को अध्यक्ष जेसी सावित्री ढुंगानालाई नेपाल जेसिजको सम्पादकमा मनोनित गरिएकोमा उहाँलाई सो बैठकमा सम्मान गरिएको थियो ।
ईमाडोल जेसिज बर्ष २०२१ लाई सफल बनाउन आफूले गर्न सक्ने कार्यक्रमहरु गर्नेछु भनेर अध्यक्षज्युले जानकारी गराउनु भयो ।
जेसिआई ईमाडोलको पहिलो बैठक सम्पन्न

प्रकाशित मिति : २०७७ चैत्र ८, आईतवार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal