काठमाण्डौ युवा संघको प्रथम पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा झलनाथ खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाएका छन् ।
विभिन्न पदमा बसेका व्यक्तिहरुलाई हटाउने, विधान संसोधन गर्ने महाधिवेशन कमिटि बनाउने तथा मन्त्रिपरिषदसमेत एकलौटी रुपमा बिस्तार गरेको गुटलाई प्रशय दिएको बताएका छन् ।
सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लगाए

प्रकाशित मिति : २०७७ चैत्र ८, आईतवार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal