म्यान्मारमा सैनिकको गोली लागेर ११४ जनाको मृत्यु


शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर चारजना बालबालिकासहित ११४ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाएको थियो ।

शनिबार म्यान्मारको विभिन्न स्थानमा ठूला प्रदर्शन तथा आन्दोलन भएका थिए ।यही फेब्रुअरी १ मा त्यहाँ सैन्य कू भएको थियो ।


प्रकाशित मिति : २०७७ चैत्र १५, आईतवार

धेरै पढिएको

ताजा समाचार