राष्ट्रपति विद्यादेवी भण्डारी नेता झलनाथ खनाललाई भेट्न उनको डल्ल्ुस्थित निवास जाँदै


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन् । आफ्नै निवासमा आराम गरिरहेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारी नेता झलनाथ खनाललाई भेट्न उनको डल्ल्ुस्थित निवास जाँदै छिन ।
खनाललाई अहिले मिर्गौलामा समस्या देखिएको छ र उनको स्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन् ।


प्रकाशित मिति : २०७७ चैत्र २१, शनिबार

धेरै पढिएको

ताजा समाचार