वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि देशैभरिका विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन्।
वातावरणमा (वायु) प्रदूषण बढेपछि सरकारले चैत १७ गतेदेखि चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।शिक्षा मन्त्रालयले वायु प्रदूषणले विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।
सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय नियमित सञ्चालन भएका थिए।
आजबाट देशैभरिका विद्यालय खुल्ने

प्रकाशित मिति : २०७७ चैत्र २२, आईतवार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal