आजको मौसम


पहाडी तथा हिमाली क्षेत्रमा केही बदली रही अरु स्थानको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

अहिले उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

 


प्रकाशित मिति : २०७८ बैशाख १३, सोमबार

धेरै पढिएको

ताजा समाचार