भारतीय अभिनेता रणधिर कपूरलाई कोरोना संक्रमण


स्वास्थ्य अवस्था बिग्रिएपछि भारतिय अभिनेता रणधीर कपूरलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। उनी कोरोना संक्रमित भएका थिए।
उनको आफूलाई आईसीयूमा सारिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ। सबैकुरा नियन्त्रणमा छ। म जतिबेला पनि डाक्टरले घेरिएको अवस्थामा छु, उनले भनेका छन् ।

रणधीर कपूरका ५ अन्य कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु पनि अस्पतालमा भर्ना भएका छन्।


प्रकाशित मिति : २०७८ बैशाख १८, शनिबार

धेरै पढिएको

ताजा समाचार