बलिउडका फिल्म सम्पादक अजय शर्माको कोरोनाभाइरसको संक्रमणबाट निधन


बलिउडका चर्चित फिल्म सम्पादक अजय शर्माको बुधबार कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।

उनी अभिनेत्री तापसी पन्नु अभिनित आउँदो फिल्म (रश्मि रके) का सम्पादक हुन् । उनको निधनले बलिउड शोकमा डुबेको छ । उनको निधनमा बलिउडका कलाकारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।

यस्तै पिmल्म सम्पादक टि सुरेशले पनि निधनमा दुख व्यक्त गर्दै प्रतिभावान ब्यक्ति गुमाएको बताएका छन् ।

 


प्रकाशित मिति : २०७८ बैशाख २४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार