गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ।
छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्।सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।
प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ भिडियो सार्बजनिक

प्रकाशित मिति : २०७८ जेष्ठ ६, बिहीबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal