गायक बादल थापाको स्वरमा ”नेताले देश डुबा हो “सार्वजनिक


गायक बादल थापाको स्वरमा रहेको “नेताले देश डुबा हो “ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको संगीत गीतमा रहको छ।गीतमा नेपाली नेतृत्व ले जनता माथी गरेको प्रहारलाई गीतमा समेटिएको छ।रमेश रसाइलीको सम्पादन भिडियोमा गीतमा रहेको छ।

”नेताले देश डुबा हो “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।


प्रकाशित मिति : २०७८ जेष्ठ २१, शुक्रबार

धेरै पढिएको

ताजा समाचार