दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता : अब एमालेलाई भोट नहाल्नु (भिडियो)


दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने।संसद बिघटन गर्न पृथ्वीसुब्बा गुरुङले बर्तापछि उनी मन्त्रीबाटै राजिनामा दिएर बिपक्षी गठबन्धनमा आएका थिए।

एमालेका २७ संसद मध्ये २६ ले बिघटन रोजेपछि आफूले संसदको हत्या गर्न हुँदैन भनेर बिपक्षीलाई सहयोग गरेको बताउँछन्।अब जनताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए।

हेर्नुहोस् दिपक मनागेको पछिल्लो अन्तरवार्ता


प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार

धेरै पढिएको

ताजा समाचार