किसानको लागि रामवाण ओडब्लुडिसि(ओर्जिनल वेष्ट डिकम्पोजर )आएको छ । अब बजारबाट कुनै पनि जीवाणु (ब्याकटेरिया )जस्तै टाइक्रो डर्मा आदि कुनै पनि किन्ने आवश्यकता पर्दैन यदि किसानले ओडब्लुडिसि प्रयोग गर्नु भएको छ भने ।
ओडब्लुडिसि भित्र कुनै पनि खेतीलाई चाहिने सबै ब्याक्टेरिया छ । जसरी गड्यौलाले तपाईको खेतमा सदियौ देखि काम गरि राखेको छ । त्यसरी नै यस भित्र भएका ब्याक्टेरियाले तपाइको जीवन भरी काम गरि राख्नेछ ।
ओडब्लुडिसिले सबै बिमारीको रोक्ने कामको साथ साथै माटोलाई उब्जाउ बनाउने छ । एनपिके असख्य (ब्याकटेरिया आफै बिकसित हुँदै जानेछ । ओर्जिनल वेष्ट डिकम्पोजर ) यो संसारको पहिलो उत्पादन हो ।
यो उत्पादन कुनै पनि रासायनिक जैविक बायो कसैले पनि ओडब्लुडिसिले जस्तो समाधान दिन अहिले सम्म सकेको छैन । डोरम्यान्सि हटाउने बीउ उमार्न फल लगाउन फंगीसाइड ,पेस्टीसाइड इन्सेकटिसाइड र हर्बिसाइड एउटै समयमा नियन्त्रण गर्नुको साथ साथै सधैँको लागि समाधान गर्ने क्षमता राख्दछ ।
कुनै पनि बोट बिरुवा खेती कुनै पनि होस माटो जस्तो सुकै होस मौसम परिवर्तनमा यसमा कुनै असर पर्दैन । खेती गर्दा दिनै पिछे सामान किन्ने झन्झटबाट किसानले पार पाउने छ्न ।
आझ भन्दा ४०/५० बर्ष देखि रासायनिक प्रयोग गरेर मरेको माटोलाई फेरि त्यही अवस्थामा ल्याउने काम गर्छ भन्ने जसले प्रयोग गरेको छ उसलाई भनी राख्नु पर्दैन ।