नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा गायिका शर्मिला तिवारी र गायक विरेन रिसालको आवाजमा रहेको मौलिक तिज गीत “बारुली कम्मर “ बुढा सुब्बा डिजिटलको युटुव मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ।नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ।विरेन रिसालको शब्द तथा युनिक भोजराज विश्वकर्माको लय सिर्जना गीतमा छ ।
प्रस्तुत गीतको म्युजिक भिडियोमय रेनु थापा र रुसिल रुसिले आकर्षक नृत्य प्रस्तुत गरेका छन्।दिवश गुरुङको छायाँकन,सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला