झण्डै ६ हजार मतान्तरले हराउँदै तनहुँ-१ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित


तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पौडेले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।


प्रकाशित मिति : २०७९ मंसिर ८, बिहीबार

धेरै पढिएको

ताजा समाचार